अवैध सामान बरामद
२०७९-१०-१७
- A
- A-
- A+
मिति २०७९।१०।१७ गतेको दिउसो अं.१२:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर,भिमदत्त न.पा.१६ कालोपुल स्थित भारतबाट भन्सार छली गरी ल्याएको बेवारिसे अवस्थामा रहेको दुध पाउडर,लेहङ्गा र कुर्ता सुरुवाल गरी अं.रु.१,०७,०००।–बराबरको वेवारिसे सामानहरु फेला पारी उक्त समान बरामद गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याई आवश्यक कारबाहीको लागी भन्सार कार्यालय पठाउने कार्य भईरहेको ।