फरार प्रतिवादी पक्राउ
२०८१-०४-१६
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरीवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०४।१५ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उ.म.न.पा.७ बस्ने बर्ष १९ को गोबिन्द राना ।
२. लागू औषध मुद्दामा रु.५,५००।– जरिवाना तोकिएको टीकापुर न.पा.१ बस्ने बर्ष २८ को संजिप चौधरी ।