प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर मृत्यु

२०८१-०४-२७

  • A
  • A-
  • A+
Share

   बाजुरा, बडिमालीका नगरपालिका-७ जिल्ली बस्ने ३२ वर्षीय मन बहादुर बिष्टको करेन्ट लागेर शनिबार साँझ मत्यु भएको छ। सोही नगरपालिका-६ जडङ्गास्थित नेपाल विद्युत प्राधिकरणको पोलमा जम्पर छुट्टाउने क्रममा करेन्ट लागेर घाइते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा मृत्यु भएको हो । 


सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१७

     कैलाली:- मिति २०८२।०७।१६ गते १७:१० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला भन्सार चेकपोष्ट नजिकबाट  ऐ. लम्कीचुहा न.पा.१ घुरवा बस्ने बर्ष २२ को कलम जैशीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।        कञ्चनपुर:- मिति २०८२।०७।१६ गते १९:०० बजेको समयमा भारतबाट नेपाल तर्फ पैदल आईरहेको अवस्थामा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१०  सडकघाटबाट  ऐ. लालझाडी गा.पा.०६ चांददेउ बस्ने बर्ष २१ को पुर्ण बहादुर चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१६

     कैलाली:- मिति २०८२।०७।१५ गते २०:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला भन्सार चेकपोष्ट स्थित बा ७५ प८९२९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको हेड लाइटको कबर भित्र लुकाई छिपाई राखेको अवस्थामा ४ ग्राम ९७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ,  मोटरसाइकल सहित मोटरसाइकल चालक जिल्ला कैलाली, ऐ. जानकी गा.पा.९ अमरावती बस्ने बर्ष २२ को टेक बहादुर साउँद र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २५ को रमेश टमाटा सहित निजहरु दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                           कञ्चनपुर:- मिति २०८२।०७।१५ गते १४:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ झिलमिलाबाट  जिल्ला कैलाली, गौरीगंगा न.पा.१ चौमाला बस्ने बर्ष ३६ की लक्ष्मी देबि बिष्टलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय ब्रहमदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१५

    कञ्चनपुर:- मिति २०८२।०७।१४ गते १८:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.२ क्याम्प स्थित म २ प ३५६४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला कञ्चनपुर, बेलौरी न.पा.९ अण्डैया बस्ने बर्ष २४ कोअरुण राना र मोटरसाइकल पछाडी सवार ऐ. भिमदत्त न.पा.१८ सालघारी बस्ने बर्ष २५को शेखर प्रसाद जोशी, ऐ. भिमदत्त न.पा.१५ निम्बुखेडा बस्ने बर्ष २० को ज्ञानु पालीको साथबाट २.२६ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।