प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिरबाट लडेर मृत्यु

२०८१-०४-३१

  • A
  • A-
  • A+
Share

     डोटी:- मिति २०८१।०४।३० गते १५:०० बजेको समयमा जिल्ला डोटी, दिपायल सिलगढी न.पा.९ मसुन्तोला बस्ने बर्ष १७ की रुपा साँउद ऐ.मालेपडको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडी अन्दाजी १०० मिटर तल खसी घाईते भई उपचारको लागी जिल्ला अस्पताल डोटी ल्याउदै गर्दा बाटोमै मृत्यु भएको, सो सम्बन्धमा थप अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-०९

     कैलाली:- मिति २०८२।०७।०८ गते २०:३० बजेको समयमा जिल्ला कैलाली मोहन्याल गाउँपालिका वडा न.०७ पितमारी स्थित पिकनिक स्थलमा जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न.०३ चिसापानी बस्ने वर्ष २६ को गोविन्द बिष्टलाई शंका लागी चेकजाँच गर्दा निजको साथ बाट ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको ।     कञ्चनपुर:- मिति २०८२।०७।०८ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा.-६ बनगाउ बैजनाथटोल स्थित सोही ठाँउ बस्ने बर्ष २६ को रमेश थापालाइ शंका लागी चेकजाँच गर्दा निजको साथ बाट ४१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।