लागु औषध सहित मानिस पक्राउ
२०७९-१०-२०
- A
- A-
- A+
मिति २०७९।१०।१९ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.११ घोडसुवास्थित ऐ.बस्ने बर्ष२२ को क्रिमलाल चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३ पोका शुद्ध तौल ३०० मिलिग्राम ब्राउन सुगुर फेला पारी पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप अनुसन्धान भईरहेको छ ।