प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिरबाट लडेर मृत्यु

२०८१-०५-२५

  • A
  • A-
  • A+
Share

दार्चुला:- मिति २०८१।०५।२४ गते १४:३० बजेको समयमा जिल्ला दार्चुला, लेकम गा.पा.६ सिरोडा बस्ने वर्ष ५५ को ठगी सिंह खत्री घर नजिकै बाख्रा चराउन खरबारी तर्फ गएकोमा अबेर सम्म घर नआएको हुँदा निजका आफन्तले खोजतलास गर्दै जाँदा ऐ.स्थित गोठेउडी भिरबाट लडी मृत अवस्थामा फेला परेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०७-२३

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,६४,०००।– बराबरको विभिन्न किसिमका कपडा, पटका लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.९३,९००।– बराबरको चिनी, पेय पदार्थ, सुर्ति, प्लाष्टिक झिल्ली, बोइलर कुखुराका चल्ला लगायतका सामानहरु आईतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।