अबैध भन्सार छलिका सामान सहित ६ जना मानिस पक्राउ
२०७९-११-०४
- A
- A-
- A+
ईलाका प्रहरी कार्यालय गड्डाचौकीवाट खटि गएको प्रहरी टोलीले मिति २०७९।११।०३ र ४ गते जिल्ला कञ्चनपुर भि.न.पा. वडा नं. १० र ११ वाट भन्सार छलिका फलफुल, प्लाष्टिक कुर्सी र प्लाष्टिक बाटा लगायतका अन्दाजी रु. ४९,९००।- बराबरको सामानहरु सहित मानिसलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुरमा बुझाईएको छ ।