ज.ज.क. मुद्दाको फरार प्रतिवादी पक्राउ
२०७९-११-०५
- A
- A-
- A+
मिति २०७९।११।०४ गतेको दिउसो जिल्ला कञ्चनपुर बेलौरी नपा २ बुटाबारी स्थित सम्मानित कञ्चनपुर जिल्ला अदालतको मिति २०६२।०२।०४ गतेको फैसला बमोजिम ज.ज.क.मुद्धामा ७ बर्ष कैद फैसला भई सो पश्चात भागी फरार रहेको ऐ.ऐ. वस्ने वर्ष ३८ को राजेन्द्र लुहार (सुनार) लाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरवाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित कञ्चनपुर जिल्ला अदालतमा पेश गरेको ।