फरार प्रतिबादी पक्राउ
२०७९-११-१६
- A
- A-
- A+
कञ्चनपुर: मिति २०७९।११।१५ गतेको दिउसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०७६।०२।१६ गतेको फैसलाले ३ दिन कैद र रु. ८०,०००।- नगद जरिवाना ठहर भई हालसम्म फरार रहेको ठगी मुद्दाको प्रतिबादी जिल्ला दार्चुला लेकम गा.पा. १ बस्ने पुष्कर सिंह बोहरालाई जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ३ भाँसीबाट पक्राउ गरेको हो ।