जुवातास खेल्ने मानिस पक्राउ
२०७९-११-२९
- A
- A-
- A+
मिति
२०७९।११।२८ गते जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले जिल्ला
बैतडी दोगडा केदार गा.पा. ५ घर भई जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ बोराडाडी स्थित
होटल संचालन गरि बस्ने बर्ष ३० को विरेन्द्र चन्द सहित ४ जना मानिस नगद रु. १,०४,०००।-
(एक लाख चार हजार) र एक गड्डी तास पक्राउ गरेको हो ।