प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भन्सार छलीको सामान बरामद

२०७९-१२-०१

  • A
  • A-
  • A+
Share

कैलाली- मिति २०७९।११।३० गते अस्थाई प्रहरी पोष्ट चटकपुर कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ३ चटकपुर स्थित भन्सार छलि गरि ल्याएका चिनि,  प्लाष्टिक झिल्ली, बिडी, सुपर पावर, मिठाई लगायतका अं. रु. १४,९००।– बराबरको सामान वेवारीसे अवस्थामा फेलापारी  प्रहरीले पक्राउ गरेको हो । 

यसै गरि मंगलवार दिउसो प्रहरी चौकी त्रिनगर कैलालीवाट खटि गएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा. ३ मिलन चोक स्थित अन्दाजी रु. १०,०००।- (दश हजार) बराबरको लेडिज सुट वेवारिसे अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरि आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालयमा पठाईएको । 

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०६-१८

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२७,२५०।– बराबरको सुर्ति, गाडीको विभिन्न पार्टपुर्जा लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५६,९००।– बराबरको चिनी, पेय पदार्थ, बिडी, खाने तेल लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।