प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका समान बरामद

२०७९-१२-१९

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०७९।१२।१८ गते ईलाका प्रहरी कार्यालय रैकवारवाट खटिएको प्रहरी टोलिले जिल्ला कञ्चनपुर कृष्णपुर नपा ८ बिरेन्द्र सामुदायिक बन गौडि स्थित से.३ प.१३६७ न.को मो.सा. र से.३ प.६७३६ न.को मो.सा.मा भन्सार छलि गरी ल्याएको अन्दाजी मुल्य रु. २,०२,३००।- बराबरको बंधन समर कुलर, Sport जुत्ता, स्टेप्लाईजर र मोसा सहित प्रहरीले वरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा पठाईएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०४-१०

    कञ्चनपुर:- मिति२०८१।०४।०९ गते ०७:४५ बजे जिल्ला कंचनपुर, पुनर्वास न.पा.१० बाट भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याएको  मुल्य रु.८७००/- बराबरको लेडिज सुट, ड्यु लगायतको सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, थप कार्वाही भईरहेको ।    कैलाली:- मिति २०८१।०४।०९ गते १०:०० बजे जिल्ला कैलाली, भजनी-८ खैरा, धनगढी-१५ उर्मीबाट भारतबाट भन्सार छली ल्याएको चिनी, प्याज, पलाष्टिक झिल्ली लगायतको अन्दाजी मुल्य रु. ४६,२००।– बराबरको माल समान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, थप कार्वाही भईरहेको । 

फरार प्रतिबादी पक्राउ
२०८१-०४-१०

   अछाम :- मिति २०८१।०४।०८ गते १४:०० लोक सेवा आयोग ऐन २०७९ सम्बन्धि कसुर मुद्दाको फरार प्रतिवादी जिल्ला अछाम, मेल्लेख गा.पा.३ बस्ने वर्ष २५ को मनराज कामीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सम्मानित अदालत समक्ष पेश गर्न आबश्यक प्रकृया भईरहेको  ।    डडेल्धुरा:- मिति२०८१/०४/०९ गते १२:३० बजे अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट ११ दिन कैद र रु. ५०००।- जरिवाना तोकिइ फरार रहेको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.-६ भालुमारे बस्ने बर्ष ४६ को भिम प्रशाद भट्टराईलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले ऐ. वडा नं.-७ पोखरा बजारबाट पक्राउ गरेको ।  सो सम्बन्धमा थप कार्वाही भईरहेको ।