बेवारीसे काठ बरामद
२०७९-१२-२०
- A
- A-
- A+
कैलाली:- मिति २०७९/१२/१९ गते प्रहरी चौकि सुक्लिपुर कैलालीबाट खटिगएको प्रहरी टोलीले जिल्ला कैलाली टिकापुर नगरपालीका वडा न.५ स्थित भैरव सामुदायिक वनमा गोरू सहितको डल्बमा १४.५ क्यु. फिट सिसम जातको (गोलिया) काठ वेवारिसे अवस्थामा फेलापारी आवश्यक कारवाहीको लागी सव डिभिजन वन कार्यालय टिकापुरमा बुझाईएको हो ।