वेवारिसे काठ बरामद
२०७९-१२-२६
- A
- A-
- A+
मिति २०७९।१२।२५ गते ईलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली कैलारी गा.पा.२ रामपुर स्थित १०.९७ क्यु फिट सालको चिरान काठ बेवारिसे अवस्थामा फेला पारि आवश्यक कारवाहीको लागी सव डिभिजन वन कार्यालय बसन्ता कैलालीमा बुझाएको ।