फरार प्रतिवादी पक्राउ
२०७९-१२-२८
- A
- A-
- A+
मिति २०७९।१२।२७ गते अस्थाई प्रहरी पोष्ट बसपार्क धनगढी कैलालीवाट खटिएको प्रहरी टोलीले कैलाली जिल्ला अदालतको मिति २०६६।०१।१२ गते फैसलाले सवारी ज्यान मुद्दामा १५ दिनको कैद भई फरार रहेको प्रतिवादी जि. कैलाली धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष ३५ को सुभाष कर्माचार्य लाई आफ्नै घरमा लुकीछिप बसिरहेको समयमा निजलाई पक्राउ गरि सम्मानित कैलाली जिल्ला अदालतमा पेश गरेको हो ।