भरुवा बन्दुक फेला
२०८०-०१-०८
- A
- A-
- A+
मिति २०८०।०१।०७ गते ईलाका प्रहरी कार्यालय मसुरियावाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली गौरीगंगा न.पा. ९ शंकरपुर स्थित शिव शंकर सामुदायिक बन भित्र सालको ढलेको सुकेको रुखको प्वाल भित्र बेवारिसे अवस्थामा लुकाई छिपाई राखेको एक नाले भरुवा बन्दुक थान १ (एक) वेवारिसे अवस्थामा फेला पारेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको ।