लागुऔषध सहित मानिस पक्राउ
२०८०-०१-०८
- A
- A-
- A+
मिति २०८०।०१।०७ गते जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलिले जिल्ला कैलाली धनगढी उ.म.न.पा. १ त्रिवेणी चोक स्थित ऐ.ऐ. बस्ने बर्ष २२ को बिवेक नेपालीलाई संका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम २०० मिलिग्राम खैरो हेरोईन फेला पारी निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।