करेन्ट लागेर मृत्यु
२०८२-१०-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।१०।०३ गते १९:४५ बजेको समयमा जिल्ला कैलाली, घनगढी उ.म.न.पा. ६ दोघरा टोल बस्ने बर्ष २१ को दिर्घ खड्का आफ्नै घरमा पानी तान्ने मोटर मर्मत गर्ने क्रममा करेन्ट लागी गम्भिर घाइते भई उपचारको लागी निसर्ग अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यू घोषणा गरेको ।