भिरबाट लडेर मृत्यू
२०८२-१०-०४
- A
- A-
- A+
बझाङ:- मिति २०८२।१०।०३ गते जिल्ला बझाङ, तलकोट गा.पा.२ न्यारी बस्ने बर्ष ६१ को जया कामी ऐ. धमेनाबाट तलकोट घर जाने क्रममा ढडाकोडाँडा भन्ने स्थानमा बाटोबाट अन्दाजी १०० मिटर तल भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको ।