अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१०-०८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।१०।०६ गते १७:२५ बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.५ सुकासालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२६,८५५।–बराबरको किराना लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।