जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-०८
- A
- A-
- A+
कैलाली:- शारीरिक रुपमा अशक्त भएकी १८ वर्षीया किशोरीलाई मिति २०८२।१०।०६ गते १३:०० वजेको समयमा जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला कैलाली, टिकापुर न.पा.१ एकतापुर बस्ने बर्ष ५२ को रन बहादुर सुनारले निजलाई घरको आगनमा एक्लै बसिरहेको अवस्थामा निजको सुत्ने कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीमा दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।