वेवारिसे काठ बरामद
२०८२-१०-१३
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।१०।१२ गते १८:५० बजेको समयमा जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.८ स्थित रहेको बैजनाथ सामुदायिक वनमा बेवारिसे अवस्थामा साल जातको गोलिया थान-१० (७४.९४ क्युफिट) काठ इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पुरा गरि सब डिभिजन वन कार्यालय कलुवापुर, कञ्चनपुरको जिम्मा लगाएको ।