लागुऔषध सहित मानिस पक्राउ
२०८०-०१-१४
- A
- A-
- A+
कैलाली- मिति २०८०।०१।१३ गते ईलाका प्रहरी कार्यालय चिसापानी र ईलाका प्रहरी कार्यालय लम्कीबाट
खटिएको सयुक्त प्रहरी टोलीले जि.कैलाली लम्की चुहा न.पा. ३ स्थित ऐ.ऐ. बस्ने वर्ष
२९ की दिपा बिष्ट (साँउद)लाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट १५० मिलिग्राम
लागुऔषध खैरोहेरोईन फेला पारि निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा थप अनुसन्धान भईरहेको ।