प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भिरबाट लडेर मृत्यु

२०८२-१०-२४

  • A
  • A-
  • A+
Share

      बाजुरा:- जिल्ला बाजुरा त्रिवेणी न.पा.६ पन्धारा बस्ने बर्ष ४१ को सन्तोष बुढाको ऐ. ढाडखर्क भन्ने स्थानमा बाख्रा चराउने क्रममा भिरबाट लडेर शनिबार राती मृत्यु भएको हो । शुक्रबार बिहानतिर बाख्रा चराउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएका उनको न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम हुँदै थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीमा चिकित्सकले चेकजाँच गर्दा  बाटोमै  मृत्यु भएको हो । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८२-१०-२३

      कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले कृते मुद्दामा १ वर्ष कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष ३५ को सुरेश बहादुर दमाईलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।२२  गते पक्राउ गरेको ।     कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले लागूऔषध मुद्दामा  ५ महिना ८ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा. ११ बस्ने वर्ष २३ को कृष्ण भुजेललाई  प्रहरी चौकी परासन,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१०।२२  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।