प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस पक्राउ

२०८२-१०-२५

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेदकोट न.पा.२ बसन्थला स्थित किराना पसलमा लागूऔषधको कारोबार भई रहेको छ भन्ने गोप्य सूचनाको आधारमा सोही न.पा.१ बस्ने बर्ष २४ को धिरु चन्द समेत चार जनालाई १ ग्राम ७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित शनिबार राती प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी बिट चम्फापुर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि निजहरु चारै जनालाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार