अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-११-०१
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१० सिमलघाटबाट ८६० मिलिग्राम लागूऔषध खैरो
हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही उ.म.न.पा.८ बस्ने बर्ष २१ को उमेश
रानालाई विहिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी
टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।