मृत्यु अवस्था फेला
२०८२-११-०३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली मोहन्याल गाउँपालिका वडा नं १ तल्लोपानी स्थित नव प्रगतिशिल सामुदायिक वनको जंगलमा नामथर वतन खुल्न नआएकी वर्ष अन्दाजी २५ कि महिला शनिबार दिउँसो मृत अवस्थामा फेला परेकी छन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।