अबैध लागूऔषध चरेश सहित मानिस पक्राउ
२०८२-११-०४
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.७ हल्दुखाल स्थित बह्रमदेव हाईबे सड्क खण्डबाट ६.७८ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बेल्डाडी गा.पा.५ बस्ने १७ बर्षिय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट नौलाखेत, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।