भरुवा वन्दुक बरामद
२०८२-११-०४
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली मोहन्याल गा.पा.७ नालकोट स्थित नेपाने जंगलको बाटो नजिकको झाडिमा बेबारिसे अवस्थामा भरुवा बन्दुक १ नाल आइतबार प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।