अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-०८
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली भजनी न.पा.०५ हलौना घाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.५४,२००।– बराबरको
बिभिन्न किसिमका भाँडावर्तन तथा कस्मेटिक सामानहरु विहिबार राति इलाका प्रहरी
कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले
बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।