अबैध लागूऔषध सहित मानिस पक्राउ
२०८२-११-१०
- A
- A-
- A+
कैलाली :- जिल्ला
कैलाली बर्दगोरिया गा.पा. २ बर्दगोरिया स्थितबाट ६८० मिलिग्राम लागूऔषध खैरो
हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही गा.पा.बस्ने बर्ष २२ को रमेश बुढा र ऐ.ऐ.
बस्ने वर्ष २४ को विकाश परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सडकपुर बौनिया,कैलालीबाट खटिएको प्रहरी टोलीले
शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।