अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-११
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली टिकापुर न.पा. १ बल्क नं ७ मनुवा रोड स्थितबाट अबैंध रुपमा भारतबाट भन्सार
छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१२,९७,६००।– (बाह्र
लाख सन्तानब्बे हजार छ सय मात्र ) बराबरको मोबाईल I phone,
data cable, charger, Adopter लगायतका अन्य पार्टपुर्जाहरु आईतबार इलाका प्रहरी कार्यालय
टीकापुर,कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।