अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१५
- A
- A-
- A+
कञ्चनपुर
:-
जिल्ला कञ्चनपुर बेदकोट
न.पा. १० दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ
६७ मिलिग्राम सहित ऐ.ऐ. बस्ने बर्ष २८ को उद्धव सिह साहु समेत २ जनालाई बिहिबार
प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले
उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।