अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-११-२५
- A
- A-
- A+
कैलाली:- जिल्ला
कैलाली धनगढी उ.म.न.पा.१२ पशुपति ईटाभट्टा नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि
गरि ल्याएका अन्दाजी मूल्य रु.३०,०००।– बराबरको गुट्खा आईतबार अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक
प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।