अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-०२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.४ मौरनियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७२,१००।– बराबरको सकेट पाइप, रेक माल, पिलेन सकेट, एल सकेट, बोल्ड सकेट, टि-सकेट लगायतका सामानहरु आईबार साँझ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।