आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-१२-०४
- A
- A-
- A+
डडेल्धुरा:- जिल्ला
डडेल्धुरा परशुराम न.पा.४ रज्यौडा बस्ने केदार प्रशाद पाण्डेयको काठले बनेको
जस्तापाताले छाएको गाई गोठमा बाहिर बालेको आगोबाट आगलागी हुँदा ड्रम, काठ, भुषा, पराल लगायतका सामानहरू गरी अन्दाजी
रु.१,५०,०००।– बराबरको
धनमाल जलेर नष्ट भएको हो । उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा
लिएको हो ।