अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-१०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ ठोसे बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,१६०।– बराबरको चिनी, खेलौना, त्रिपाल, बिभिन्न किसिमका भाँडा लगायतका सामानहरु सोमबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।