फरार प्रतिबादी पक्राउ
२०८२-१२-१६
- A
- A-
- A+
कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ३ महिना २० दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.१ ब्लक नम्बर ११ बस्ने बर्ष ३४ को रनिस कडायतलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।१२।१५ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।