फरार प्रतिबादी पक्राउ
२०८२-१२-१८
- A
- A-
- A+
कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति
२०६०।१२।१० गतेको फैसलाले जारि मुद्दामा १ महिना १५ दिन
कैद सजाय र रु.१,५००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ बस्ने बर्ष
५२ को सुब्बा रानालाई इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट
खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।