अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२२
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेलाबाट अबैंध रुपमा भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१०,०००।-बराबरको मोवाईल कभर, विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु शनिबार साँझ इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।