लागूऔषध सहित मानिस पक्राउ
२०८०-०१-३१
- A
- A-
- A+
कैलाली-
मिति
२०८०।०१।३० गते सुदूरपश्चिम प्रदेश प्रहरी
कार्यालय अपराध अनुसन्धान समुह धनगढी प्रहरी चौकी त्रिनगर कैलालीवाट खटिएको
संयुक्त प्रहरू टोलीले धनगढी उमनपा २ त्रिनगर ब्यारेल
स्थित जिल्ला कैलाली ध.उ.म.न.पा.३ बस्ने रिया भन्ने बर्ष १८ की बिस्ना पालीलाई
शंका लागी चेकजाच गर्दा निजको साथबाट ४७० मिलिग्राम ला.औ.ब्राउनसुगर सहित फेला
पारी बरामद गरी मानिस सहित नियन्त्रणमा लिईएको हो । यस सम्बन्धमा प्रहरीले थप
अनुसन्धान गरिरहेको ।