लागुऔषध सहित मानिस पक्राउ
२०८०-०२-०७
- A
- A-
- A+
मिति २०८०।०२।०६ गते प्रहरी चौकी त्रिनगरबाट खटिगएको प्रहरी टोलीले जि. कैलाली धनगढी उप-महानगरपालिका २ त्रिनगर ब्यारेल स्थित जिल्ला भारत पलिया बस्ने बर्ष २४ को मनोज सिंह लाई शंका लागी चेकजाच गर्दा निजको साथबाट १७० मिलिग्राम ला.औ.(ब्राउनसुगर) सहित फेला पारी निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धानका गरिरहेको छ ।