अबैध काठ बरामद
२०८०-०२-०७
- A
- A-
- A+
कैलाली :- मिति २०८०/०२/०६ गते ईलाका प्रहरी कार्यालय सुख्खडवाट खाटिएको प्रहरी टोलीले जि.कैलाली घोडाघोडी न.पा.९ रतिपुर स्थित से. १ त ९७०७ नं. को ट्याक्टरमा ५ गोलिया (१०२.५८ क्युफिट) लोड गरेको सालको काठ बेवारिसे अवस्थामा फेला पारी बरामद गरि नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका बन कार्यालय सुख्खडमा बुझाईएको ।