प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित मानिस पक्राउ

२०८०-०२-०९

  • A
  • A-
  • A+
Share

दार्चुला:- मिति २०८०।०२।०८ गते जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिई गएको प्रहरी टोलीले जि.दार्चुला मालिकार्जुन गा.पा. ७ पासादेउ बस्ने बर्ष अं.५८ को केशर सिंह धामीले भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा खटिई गएको प्रहरी टोलीले खानतलासी गर्दा निजको आफ्नै खुद्रा पसलदेखि अं.१० मिटर टाढा झाडीमा जुटको बोराले बेरी लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक थान-१ फेला पारी बरामद गरी निज केशर सिंह धामी सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले  थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार