प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याक्टर नियन्त्रणमा

२०८१-०४-११

  • A
  • A-
  • A+
Share

     कैलाली :- मिति २०८१।०४।१० गते जिल्ला कैलाली, गौरीगंगा न.पा.१ चौमाला खोलामा अवैध रुपमा बालुवा उत्खनन गरि बालुवा लोड गरेको अवस्थामा सु.प.प्र. ०१००२ त ६२२७ नम्बरको ट्याक्टर चालक भागेको/नभएको अवस्थामा फेला पारी इलाक प्रहरी कार्यालय चौमाला कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा  लिई गौरीगंगा नगरपालिकाको कार्यालयमा बुझाईएको र गौरीगंगा नगरपालिकाको कार्यालयबाट रु. २५,०००/- (पच्चीस हजार) जरिवाना गरी उक्त ट्याक्टर छोडिएको ।

 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।