मृत अवस्थामा फेला
२०८३-०५-०८
- A
- A-
- A+
बझाङ:- जिल्ला बझाङ जयपृथ्वी न.पा.७ सुवेडा बस्ने वर्ष ५२ को चक्र बहादुर शार्की सोही ठाउँ स्थित रहेको चौपाते खहरे खोलामा आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।