कटुवा पेस्तोल बरामद
२०८३-०५-०८
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.३ विष्णु मन्दिर नजिक जंगलमा रुखको फेदमा लुकाई छिपाई राखेको बेवारिसे कटुवा पेस्तोल थान-१ आइतबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।