भिरबाट लडेर मृत्यू
२०८३-०५-०७
- A
- A-
- A+
दार्चुला:- जिल्ला दार्चुला
शैल्यशिखर न.पा. वडा नं ४ मल्लो काँडापारी बस्ने वर्ष १९ की ललिता ठगुन्ना शनिवार
घाँस काट्ने क्रममा सोही ठाउँ स्थित भिरबाट लडेर अन्दाजी २०० मिटर तल खसेर गम्भिर
घाईते हुँदा उपचारको लागि गोकुलेश्वर अस्पताल गोकुलेश्वर दार्चुला ल्याउँदै गरेको
अवस्थामा बाटोमै मृत्यु भएको हो ।