अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-०६
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने
पदार्थ ७० मिलिग्राम सहित सोही न.पा.५ सुकासाल बस्ने वर्ष २७ को सुरज लुहारलाई शुक्रबार
दिउँसो लागूऔषधको कारोबार गरी रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी
कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उक्त पदार्थ
फेला पारी पक्राउ गरेको छ ।