डुबेर मृत्यु
२०८३-०५-०५
- A
- A-
- A+
कैलाली,
टीकापुर नगरपालिका-१ बिशालनगर बस्ने नेत्र थापाको छोरा २१
महिनाको बसन्त थापाको घर नजिकै रहेको रानी जमरा कुलोमा डुबेर बिहीबार साँझ मृत्यु
भएको छ । डुबेर अशक्त भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।